एनआइसी एसिया र गुरास लाइफबीच बैङ्कासुरेन्स सम्झौता, बैंक मार्फत बिमा सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 11:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैक र गुराँस लाइफबीच बैङ्कासुरेन्स सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बैंकका ग्राहकले गुराँस लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन विमा सेवा सम्बन्धि सुविधा सबै शाखा कार्यालयबाट छिटो, छरितो र सहज रुपमा दिनेछ भने बैंकबाटै सम्पूर्ण भुक्तानी समेत हुनेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved