मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, बैङ्कका शाखाबाट बीमा सुविधा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 07:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल र जनरल ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस.के. तमोटले हस्ताक्षर गरे । 

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved