सन नेपाल लाइफ संचालनको एक बर्ष पुरा, ९ महिनामै २९ करोड बढीको प्रिमियम संकलन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 22, 2018 | 10:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले कारोबार संचालन गरेको एक बर्ष पुरा गरेको छ। कारोबार संचालनको नौं महिनामै सन नेपालले बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुबाट २९ करोड ६९ लाख ७५ हजार प्रिमियम संकलन गरेको छ।

गत आर्थिक बर्ष असोज ६ देखि कारोबार थालेको सन नेपालले ९ महिनाको अवधिमा ९ हजार ८२१ पोलिसी बिक्रि गरेको छ भने यस अवधिमा २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ। 

कम्पनीले कारोबार संचालन गरेको एक बर्ष पुगेको अवसरमा देशका बिभिन्न ठाउँहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  

                                          


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved