सन नेपाल लाइफको बीमा जागरण अभियान

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 06:08:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम वाषिकोत्सवको अवसरमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । असोज ८ गते बिर्तामोड र ९ गते इलामको चोकबजार र फिदिमको गणतन्त्रचोकमा बीमाको जनचेतना अभिवृद्धिगर्ने उदेश्यले बीमा जागरण अभियान सम्पन्न गरेको हो । 

कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतम र ब्राण्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पनि सहभागी थिए । जागरणमा ५ सय जनाको उपस्थिती रहेको थियो । कम्पनीका महाप्रवन्धक गौतमले जीवन बीमाको महत्वबारे सहभागीलाई प्रशिक्षण समेत दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved