गाडी दुर्घटना हुँदा बिमा कम्पनी धाउनुपर्ने बाध्यताको अन्त्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 01:22:25 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस विमा सम्झौता भएको छ । सम्झौतामा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।
सम्झौता पछि टाटा कम्पनीका जुनसुकै गाडी दुर्घटना भएमा ग्राहकले नजिकको सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दाबी गर्न सक्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved