एनसीसी बैंकबाटै नेपाल लाइफको वीमा सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 09:31:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्रि गर्ने सम्बन्धि एक सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका तर्फवाट  प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे। 

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफको बीमा पोलिसीहरु बिक्रि हुनेछ। जसमा बैंकका ग्राहकहरुले बैंक मार्फत नै नेपाल लाइफको वीमा पोलिसी किन्न सक्नेछन।    


     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved