बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




मोहम्मद अज्मत अलि     Nov 25, 2018 | 03:21:14 AM



जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र कैलाश विकास बैंकबीच बीमा पोलिसी बिक्रि सम्बन्धमा एक सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके तमोट र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार कैलाश बिकास बैङ्कका सातवटै प्रदेशमा रहेका ७३ वटा  शाखा कार्यालयबाट जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जिबन बीमा सम्बन्धि सेवा सुविधा लिन सक्नेछन।     



Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7