गुँरास लाईफद्धारा मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 05:02:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका एक नागरिकलाई बीमा वापतको रकम भूक्तानी गरेको छ । तनहुँको भानु नगरपालिका १० का विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएपछि बीमीतको श्रमती प्रतिमा पौडेललाई गुँरास लाईफले बीमा वापतको १४ लाख रुपैयाँ प्रदान गरेको हो ।
कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले प्रतिमालाई चेक हस्तान्तरण गर्दै मृत्यु दावी भुक्तानी हस्तान्तरण गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved