सन नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोटमा बीमा जागरण अभियान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा कम्पनीले उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको जनाएको छ ।
कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे स्थानीयलाई जानकारी गराएका थिए ।