Announcement IPO Result



मोहम्मद अज्मत अलि     Dec 06, 2018 | 07:11:34 PM



shivam cement

सन नेपाल लाइफ इन्स्योरेन्सले एकै दिन ४ स्थानमा  बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले  लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा  कार्यक्रम गरेको हो  ।

कार्यक्रममा कम्पनीले उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको थियो।  कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे जानकारी गराएका थिए । 

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief













Close in 7