सन नेपाल लाइफद्वारा एकै दिन ४ स्थानमा बीमा जागरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 07:11:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले एकै दिन ४ स्थानमा  बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले  लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा  कार्यक्रम गरेको हो  ।

कार्यक्रममा कम्पनीले उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको थियो।  कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे जानकारी गराएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved