सन नेपाल लाइफको बीमा सुविधा एनआईसी एशियाबाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 05:46:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सुविधा एनआईसी एशिया NIC Asia Bank Limited बैंकबाट प्राप्त हुने भएको छ । एनआईसी एशियाका ग्राहकले एनआईसीकै शाखाबाट बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी गर्न सक्ने जनाईएको छ ।
बैक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved