एभरेष्ट इन्स्योरेन्सका ग्राहकलाई नर्भिक हस्पिटलमा उधारोमा उपचार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 03:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा बीमा गराएका ग्राहकले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा पैसा जुटाउने झन्झट नहुने भएको छ । बीमा कम्पनी र हस्पिटलबीच बीच नगद रहित स्वास्थ्य सेवा उपलब्ध गराउने समझदारी भएपछि बिरामीलाई उपचार पूर्व नगद जुटाउने झन्झट नहुने भएको हो ।

सम्झौतामा हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिहं र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे । एभरेष्ट इन्स्योरेन्स बाट 'Everest Health Care'  स्वास्थ्य बीमा गराएका ग्राहकले यो सुविधा प्राप्त गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved