जनरल ईन्स्योरेन्स कम्पनीका निर्जीवन बीमा सुविधा कामना सेवा बिकास बैंक Kamana Sewa Bikas Bank Limited बाट प्राप्त हुने भएको छ ।इन्स्योरेन्स कम्पनी र बैङ्कबीच सम्झौता भएपछि जनरल इन्स्योरेन्सको सेवा कामनाका सबै शाखाहरुबाट प्रापत हुने भएको हो ।
सम्झौतामा बैङ्कका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे ।