नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 04:12:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३० गते सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७३/७४ को मुनाफाबाट लगानीकर्तालाई १३.५ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३ सय ४४ रुपैयाँको १३.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले कर प्रयोजनको लागि रकम वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृतिले दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved