कञ्चन डेभलपमेन्ट बैंकबाट जनरल ईन्स्योरेन्सको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 05:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चन डेभलपमेन्ट बैंकबाट जनरल ईन्स्योरेन्स कम्पनीको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सकिने भएको हो ।

सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के. तमोटले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved