महालक्ष्मी इन्स्योरेन्सको बीमा सुविधा महालक्ष्मी विकास बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 05:36:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले आफ्ना निक्षेप कर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने उदेश्यले महालक्ष्मी इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सम्झौतामा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकका शाखाबाटै उक्त लाईफ इन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सुविधा प्राप्त गर्ने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved