महालक्ष्मी इन्स्योरेन्सको बीमा सुविधा मुक्तिनाथ बिकास बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 04:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंक Muktinath Bikas Bank Limited बाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका १२० शाखाहरुबाट महालक्ष्मीका जीवन बीमा योजनाहरु बिक्री हुने भएका हुन् । 

सम्झौतामा बैंकका तर्फबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved