दाङमा अजोड इन्स्योरेन्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 05:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले दाङमा शाखा विस्तार गरेको छ । तुलसीपुर उप–महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उक्त शाखाको उद्घाटन गरे । उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, र इन्स्योरेन्सका संचालक रामबहादुर गुरुङ्ग पनि कार्यक्रममा सहभागी थिए । 

अजोड इन्स्योरेन्स निर्जीवन बिमा कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved