अजोड इन्स्योरेन्सद्धारा ३६५ दिने बीमा सेवा प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 07:58:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीद्धारा जारी बिज्ञप्तीमा यस बर्षको बैशाख १ गते देखि नै सार्वजनिक बिदा तथा शनिबार समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराएको जनाएको छ । 

बिदाका दिन समेत कार्यलय सञ्चालन गरी सहज तथा सरल तरिकाबाट  बीमालेख जारी गर्ने, बीमाशुल्क भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको कम्पनीका बजार बिभाग प्रमुख लक्ष्मण पराजुलीले जनाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved