गरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 03:20:40 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकबाट आइएमई लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार गरिमा विकासका शाखाहरुबाट आइएमई लाइफकोे बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने भएको छ । 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved