ग्लोबल आईएमई बैंकबाट सन नेपाल लाइफको बीमा सुबिधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 05:23:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकबाट सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सुबिधा प्राप्त हुने भएको छ । बैंक र इन्स्यारेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले बैंकको शाखाबाटै सन नेपाल लाइफ इन्स्योरेन्सका बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रबन्धक राजु केसी र बैंकको तर्फबाट सहायक महाप्रवन्धक आरती राणाले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved