Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 12, 2019 | 04:18:50 PM



shivam cement

सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भूक्तानी दिएको छ । कञ्चनपुरको कृष्णपुर न.पा. वडा नं.–०१ का बिमीतको घरमै गई कम्पनीले मृत्यु दावी वापतको रकम भूक्तानी गरेको हो । 

बीमित स्वः राधा खत्रीले बीमालेख नं. ७०२००००००८९१ अन्र्तगत रहि प्रथम बार्षिक किस्ता ४ हजार ४५७ भुक्तानी गरि ६५ हजार बीमाङ्कको जीवन बीमा गरेकि थिइन् । उनको २०७५ साल कात्र्तिक १२ गते मृत्यु भएकोले निजको छोरी सपना खत्रीलाई इन्स्योरेन्सका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैैसीले ६५ हजारको चेक हस्तान्तरण गरे । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7