बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 20, 2019 | 04:22:48 PM



जनरल ईन्स्योरेन्स कम्पनीले बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले गयको असार ६ गतेदेखि अठारौ निर्जिवन बिमा कम्पनीको रुपमा  ब्यबशायिक कारोवार शुभारम्भ गरेको थियो ।

कम्पनिले कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाइ धन्यबाद दिएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7