ज्योति लाइफको बीमा शुल्क इ–सेवाबाट तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 02:59:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्समा बीमा गराएका ग्राहकहरुले इ–सेवाबाट नविकरण शुल्क तिर्न सक्ने भएका छन् । इन्स्यारेन्स र इसेवाबीच भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको हो ।

ज्योति लाईफका बीमितहरुले बीमा लेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनैपनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट अनलाइनमार्फत भुक्तानी गर्न सक्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved