एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 02:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स कम्पनी Everest Insurance Company Limited ले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मंगलवार आफ्नो २५औ वार्षिकोत्सवको अवसरमा कम्पनीको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो ।

इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटी र केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा गरेको कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत गरि जम्मा ३६ जनाले रक्तदान गरेका थिए । 

वार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने रक्तदातालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले विषेश धन्यवाद सहित प्रमाण पत्र प्रदान गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved