इटहरी र कटारीमा मेट लाइफको एजेन्सी कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 03:25:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मेट लाइफ इन्स्योरेन्सले सुनसरीको इटहरी र उदयपुरको कटारीमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेतसहित उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले दुवै कार्यालयहरुको उत्घाटन गरे । 

उक्त कार्यालयले ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । थप गरिएका दुई कार्यालयहरु बिराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved