२० प्रतिशत हदप्रद सेयर जारी गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 04:59:05 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हदप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको १४औं वार्षिक साधारणमा अध्यक्ष मनोहर दास मूलले १ अर्ब चुक्ता पूँजी पुर्याउन हकप्रद सेयर जारी गर्न लागिएको जानकारी दिए ।

१ अर्ब चुक्ता पूंजी पुर्याउन १२ करोड आवश्यक पर्नेमा साविककै ढांचामा वित्तीय विवरण तयार गर्दा १४ करोड ८० लाख बोनस दिन सक्ने भएपनि एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको अध्यक्षको भनाई छ । 

कम्पनीले गत वर्षको तुलनामा १२ प्रतिशत बीमा शुल्क बढाएर १ अर्ब २६ करोड पुर्याएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved