बिजपाटी सम्बाददाता     Sep 11, 2019 | 06:01:20 PM



सन नेपाल लाइफ इन्स्योरेन्सले बिराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ । 

कम्पनीका महाप्रबन्धक कमल राज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ताहरु र स्थानियको उपस्थिती थियो । उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7