प्यान अनिवार्य गराउन बिमा समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 12:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले स्थायी लेख नम्बर (प्यान) अनिवार्य गराउन बीमा कम्पनीहरू (बिमक) लाई निर्देशन दिएको छ । समितिले जीवन, निर्जीवन र पूर्नबीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई प्यान अनिवार्य गराउन परिपत्र जारी गरेकाे हो ।

समितिले उनीहरुलाई अनिवार्य प्यान लिन लगाई उनीहरुको नाममा कट्टी भएको रकम सम्बन्धित प्यान उल्लेख गरी दाखिला गराउने व्यवस्था मिलाउन निर्देसन दिएको हो । समितिले  आयकर ऐन २०५८ तथा आयकर नियमावली अनुसार यस्तो निर्देशन जारि गरेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved