बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 16, 2019 | 05:28:10 PM



सन नेपाल लाइफ इन्स्योरेन्सले उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ । कम्पनीले भदौ २९ गते दमक, धनकुटा र बसन्तपुरमा  कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेको कम्पनीले जनाएको छ । 

कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी गरेको छ ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7