बीमा संस्थानको अध्यक्षमा गंगाराम कँडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 05:36:40 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थानको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । अघिल्लो मन्त्रिपरिषद् बैठकले संस्थानको सञ्चालक समितिको अध्यक्षमा कँडेललाई नियुक्त गरेको हो । 

प्राध्यापन पेशमा रहेका कँडेलले व्यवस्थानमा एमबीए, तथ्यांकशास्त्रमा स्नाकोत्तर तथा विदेशबाट एक्चुरियल स्टाटिटिक्समा स्नातक सम्मको अध्ययन गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved