न्यूरोडमा सिद्धार्थ इन्स्योरेन्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 05:39:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited   ले काठमाडौँको न्यूरोड स्थित खिचापोखरीमा नँया शाखा संचालनमा ल्याएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेल र कम्पनीका अध्यक्ष रतन लाल केडियाले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

कम्पनीले काठमाण्डौ उपत्यकामा ११ वटा शाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved