सिद्धार्थ इन्स्योरेन्सको गण्डकी प्रदेश कार्यालय पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 04:30:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited ले गण्डकी प्रदेशको प्रादेशिक कार्यालय सञ्चलनमा ल्याएको छ । कार्यालयको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले उद्घाटन गरेका छन् ।

कार्यक्रममा स्थानिय बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख एवं व्यवसायीहरुको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved