सिद्धार्थ ईन्स्योरेन्सको घुम्ती वीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 03:52:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ ईन्स्योरेन्स Siddhartha Insurance Limited ले घुम्ती वीमा सेवाको सुरुवात गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्कीस्थित रुपाकोट गाउँपालिकावाट सेवा सुचारु गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती सेवा मार्फत वीमा सेवा लिन आग्रह गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved