अजोड इन्स्योरेन्सका अभिकर्तालाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 04:43:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तालाई तालिम दिएको छ । पौष १७, १८ र १९ गते हेटौंडामा अभिकर्तालाई तालीम दिएको हो । तालिममा कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था, चुनौतिबारे प्रशिक्षण दिएका थिए । 

तालिममा २३ जना अभिकर्ता सहभागी भएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved