सन नेपाल लाइफले गर्‍यो अभिकर्तालाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 04:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सले वर्दियाको गुलरिया र भूरीगाउमा उत्कृष्ट बीमा अभिकर्तालाई भेला गराएर सम्मान गरेको हो ।

कार्यक्रमा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे अभिकर्तालाई प्रशिक्षण समेत दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved