प्रिमियर इन्स्योरेन्सको सिईओमा विश्वराज तिमिला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 06:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स  Prime Life Insurance Company Limited  का प्रमुख कार्यकारी अधिकृत विश्वराज तिमिलाले मंगलबार पदभार ग्रहण गरेका छन् । 

तिमिलाले २०३७ सालमा ओरियन्टल इन्स्योरेन्समा बजार अधिकृतबाट करियर सुरु गरेका थिए  ०५३ सालमा नेकोमा बरिष्ठ प्रबन्धकको रुपमा  प्रवेश गरेका उनी २०७२ मा सोहि कम्पनीको सीइओ बनेका थिए   

 तिमिला नेको इन्सुरेन्सको सीईओ तथा संचालक समेत बनिसकेका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved