बिजपाटी सम्बाददाता     Jan 24, 2020 | 01:44:00 PM


ruslan

युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड United Insurance Company (Nepal) Limited  को सञ्चालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ सर्वसम्मतले चयन भएका छन्।  

यससँगै अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिएर पदभार ग्रहण गरेका छन। यसअघि श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका छन् ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7