युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा पुर्वमन्त्री श्रेष्ठ, कम्पनीलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 01:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड United Insurance Company (Nepal) Limited  को सञ्चालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ सर्वसम्मतले चयन भएका छन्।  

यससँगै अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिएर पदभार ग्रहण गरेका छन। यसअघि श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved