कर्णालीमा राष्ट्रिय बीमा संस्थानको शाखा, ३० मिनेट मै दाबी भुक्तानी दिने दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 10:26:19 AM मा प्रकाशित

laxmi  sunrise bank


राष्ट्रिय बीमा संस्थानले कर्णालीको विरेन्द्र नगरमा १३ औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्धघाटन प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका हुन् । शाखा उद्घाटन गर्दै मन्त्री ज्वालाले बीमा क्षेत्रमा रहेका हरेक समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताए । 

संस्थानका प्रशासक कवि पाठकले राष्ट्रिय बीमा संस्थान शाखा बिस्तार गर्ने क्रममा रहेको र अझै कर्णाली प्रदेशमा शाखा बिस्तार गर्दै जाने बताए । त्यस्तै, सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमा संस्थानले ३० मिनेट मै दाबी दिने दाबी गर्दै भुक्तानी प्रक्रिया छिटो तथा छरितो रुपमा गर्ने प्रतिबद्दता जनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved