पोखरामा अजोड इन्स्योरेन्सको अभिकर्ता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 02:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले पोखरा शाखाको आयोजनामा  माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा कार्यक्रम आयोजना गरेको हो ।   

तालिममा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved