काठमाडौंमा नेपाल लाइफको मोटिभेसन कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 03:29:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited  ले काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ गरेको छ । कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए ।

आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि तथा उत्प्रेरणा जगाउने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । त्यस्तै उक्त कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठ मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेका छन् । 

५ अर्ब ५० करोड चुक्ता पुँजी रहेको कम्पनीले ८२ अर्ब ५९ करोड रुपैयाँ लगानी रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved