प्राइम लाइफको महाप्रबन्धकमा चिरायु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 01:09:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्यारेन्सको महाप्रबन्धकको कार्यभार चिरायु भण्डारीले सम्हालेका छन् । भण्डारीले महाप्रबन्धककोे कार्यभार फागुन १ गतेदेखि सम्हालेका हुन् । २०७२ साउन १ गतेदेखि नेपाल पूनर्बीमा कम्पनीमा सिईओको रुपमा जोडिएका भण्डारी ४ वर्षे कार्यकाल सकाएर गत साउनबाट बाहिरिएका थिए ।

२०३५ सालमा राष्ट्रिय बीमा संस्थानदेखि बीमा क्षेत्रमा लागेका चिरायूसँग नेशनल लाइफको कार्यानुभव पनि छ । २०४६ सालदेखि नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्समा आवद्ध भएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved