नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 10:48:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ Nepal Life Insurance Company Limited  को प्रवक्तामा सन्तोष प्रसाई नियुक्ति भएका छन् । कम्पनीको उप प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारीमा रहेका प्रसाईलाई संचालक समितिको बैठकले प्रवक्ताको जिम्बेवारी पनि थपिदिएको हो । 

कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ रहेको कम्पनीले जनएको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved