आइएमई जनरल इन्स्योरेन्सको सञ्चालकमा कृष्ण प्रसाद शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 05:42:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल IME General Insurance Limited को विशेषज्ञ/स्वतन्त्र संचालकमा कृष्ण प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको चैत्र ५ गते बसेको ८९ औँ बैठकले  शर्मालाई विशेषज्ञ/स्वतन्त्र संचालकमा  नियुक्त  गरेको कम्पनीले जनाएको छ । 

शर्मालाई कम्पनी ऐन २०६३ को दफा ८६(३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३ बमोजिम ४ वर्षको लागि नियुक्ति गरिएको कम्पनीले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved