नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 03:24:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड National Life Insurance Company Limited ले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

डिजिटल क्यालेन्डरलाई कुनै पनि कम्प्युटर तथा मोवाइलबाट यस  https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing

लिंकमा गई सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास कम्पनीले लिएको छ । 

कम्प्युटर तथा मोवाइलका लागि लिंकhttp://www.nepallife.com.np//images/NepalLife_Calander.pdf

एन्ड्रोइड भर्सनका मोवाइलका लागि लिंक  

https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved