कोरोनाविरुद्ध लड्न सन नेपाल लाइफको ३० लाख एक हजार सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 02:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफले सरकारले स्थापना गरेको कोरोना भाइरस उपचार कोषमा ३० लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीका समग्र कर्मचारीहरुबाट १९ लाख एक हजार र कम्पनीको तर्फबाट ११ लाख गरी जम्मा ३० लाख एक हजार सहयोग सहयोग गरेको कम्पनीले जनाएको छ । 

उक्त रकम सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रवन्धक कमल राज गौतम सहित प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिहदरबार काठमाडौमा चेक रकम हस्तान्तरण गरेका हुन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved