प्राइम लाइफले गर्यो आफ्ना सबै कर्मचारीको कोरोना बिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 02:28:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company Limited ले अफ्ना सम्पूण कर्मचारीहरुको कोभिड-१९ बिमा गर्नै निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट आर्थिक सुरक्षाप्रदानगर्ने उदेश्यका साथ कम्पनीले कर्मचारीहरुको बीमा गर्ने निर्णय गरेको हो । 

प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबर बीमाङ्कको लागि बीमा समितिले सञ्चालनमा आएको उक्त बीमागर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved