नेशनल लाईफले अनलाइनबाटै गर्यो २ कारोड बीमादावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 03:49:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स National Life Insurance Company Limited  ले डिजिटल माध्यमवाट पूर्णावधि दावी वापतको रकम बीमितलाई भुक्तानी गरेको छ ।

कम्पनीले एक करोड ८४ लाख ४१ हजार ९ सय ८५ रुपैयाँ पूर्णावधि दावी वापतको रकम बीमितलाई अनलाईनबाट भुक्तानी गरेको कम्पनीले जनाएको छ ।  

त्यस्तै कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको छ । उक्त रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा बीमाङ्क रकम प्रदान गर्ने ब्यवस्था रहेको कम्पनीले जानकारी गराएको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved