आइएमएस ग्रुपका कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 03:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गराएको छ । कम्पनीले प्रति कर्मचारी एक लाख रुपैयाँको स्वास्थ्य बीमा गराएको हो । 

यससंगै कुनै कर्मचारीलाई कोरोना भाईरस संक्रमण देखिएमा यस बीमाले कर्मचारीलाई आर्थिक सहयोग पुर्याउने कम्पनीले जनाएको छ । 

आइएमएस ग्रुप एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved