निम्बस समूहलले गरायो सम्पूर्ण कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 10:59:29 AM मा प्रकाशित

laxmi  sunrise bank

निम्बस समूहले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । सिखर ईन्सयोरेन्सको सहकार्यमा सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको निम्बसले जनाएको हो । 

निम्बसले देशभर रहेका आफ्ना सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत ५३६ जना कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको छ । 

निम्बसले सबै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाकालागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गरी कामगर्न सुझाएको कम्पनीका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडियाले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved